Home / Feature Breaking news / घाेराही खानेपानीकाे अध्यक्षमा देवि डिसीलाई ५२५ मतकाे अग्रता

घाेराही खानेपानीकाे अध्यक्षमा देवि डिसीलाई ५२५ मतकाे अग्रता

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथासरसफाई संस्थाकाे मतगणना जारी छ । शनिवार भएकाे निर्वाचनकाे मतगणना अहिले पनि जारी छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाे थियाे । जसमध्य पदाधिकारीमा १५७० मत गणना भएकाे छ ।

घाेराही खानेपानी निर्वाचन अपडेट
पदाधिकारी (१५७० गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- १०१३
नारायणप्रसाद भुषााल- ४८८

बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- ८०३
नरबहादुर बुढाथाेकी- ५९४

उपाध्यक्ष
हेमन्ती पुन मगर- ७३८
लक्ष्मी सिंह ठकुरी- ६११

सचिव
धर्मेन्द्र श्रेष्ठ- ७९२
दिपक श्रेष्ठ- ५८४

काेषाध्यक्ष
ध्रुव के.सी- ९५४
सानुनारायण अधिकारी- ४०१

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*