Home / खेलकुद (page 2)

खेलकुद

फिफा विश्वकपको तालिका हेरफेर, उद्‍घाटन खेलमा कतार र इक्वेडर भिड्ने

कतारमा हुने फिफा विश्वकप फुटबल एक दिन अघि सारिएको छ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरू हुने तालिका थियो । उक्त तालिका संशोधन गर्दै फिफाले एक दिन अघि अर्थात ...

Read More »

क्लबले उपाधि जितेपछि राखे किरण चेम्जोङले मैदानमै प्रेमिकालाई विवाह प्रस्ताव

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान गोलरक्षक किरण चेम्जोङले आफू सहभागी फुटबल टिम माजिया स्पोर्टस एन्ड आरसीले माल्दिभ्सको धिवेही प्रिमियर लिगको उपाधि जितेसँगै प्रेमिकालाई विवाह प्रस्ताव राखेका छन् । सोमबार भएको ...

Read More »

ज्ञानज्योतीलाई अन्तर कलेज भलिबलको उपाधि

लक्ष्मण बस्नेत दाङ, १४ साउन । अन्तर कलेज भलिबलको उपाधि ज्ञानज्योती कलेजले जितेको छ । दाङको तुलसीपुरमा सञ्चालन भएको अन्तर कलेज पुरुष भलिबल प्रतियोगिता–२०७९ को उपाधि ज्ञानज्योती कलेज तुलसीपुरले जितेको ...

Read More »

तेक्वान्दोमा भविष्य खोज्दै बीरेन्द्र

दाङ,१४ साउन । रोल्पाको लिवाङमा पहिलो पटक तेक्वान्दो खेलसम्बन्धी जिल्लास्तरीय प्रतियोगितामा खेलाडीहरूले डेमो प्रदर्शन गरेको देख्दा वीरेन्द्रलाई खेलप्रति रूचि बढेको थियो तर तेक्वान्दोमा लाग्दा लड्नुपर्ने खेल भएकाले खेल्नलाई घरबाट अनुमति ...

Read More »

श्रीलंकामाथि नेपालको सानदार जित

दाङ,१२ साउन । नेपालले भारतको भुवनेश्वरमा भइरहेको यू–२० साफ च्याम्पियनसिपमा लगातार दोस्रो सानदार जित निकालेको छ । कालिंगा रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ३–० ले हराएको हो । नेपालका लागि ...

Read More »

अरनिको मावि र मुसिकोट क्याम्पसको टिम क्वाटर फाईनलमा

दाङ,११ साउन । दाङको तुलसीपुरमा जारी अन्तर कलेजस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०७९ मा अरनिको मावि नुवागाँउ रोल्पा र मुसिकोट बहुमुखी क्याम्पस रुकुम पश्चिम क्वाटर फाईनलमा प्रवेश गरेको छन् । राप्ती ...

Read More »

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक दासानायकेले दिए राजीनामा

काठमाडौँ,४ साउन । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै दासानायकेले राजीनामा दिएको जानकारी दिएका हुन् । स्कटल्यान्ड जानुअघि नेपाल क्रिकेट ...

Read More »

साबित्राले पुनः भारतीय क्लब केरेलाबाट खेल्ने

नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्कब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छिन् । नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता साबित्रालाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सन्जालमार्फत ...

Read More »

ईन्टर कलेज स्तरिय पुरुष भलिबल प्रतियाेगिता हुने

लक्ष्मण बस्नेत दाङ, ३० असार । दाङको तुलसिपुरमा ईन्टर कलेज स्तरिय पुरुष भलिबल प्रतियाेगिता २०७९ हुने भएको छ । राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर दाङकाे आयोजना तथा दाङ जिल्ला ...

Read More »

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधी बाँकेलाई

लक्ष्मण बस्नेत दाङ, २६ असार । प्रथम लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ को उपाधी बाँके जिल्लाले जितेको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको तत्त्वावधान तथा लुम्बिनी ...

Read More »