बिमल योगी दाङ, २५ साउन दाङको घोराही उप महानगरपालिका वडा ७ ले आगामी नगर परिषदका लागी योजना तथा कार्यक्रम छनौट सम्पन्न गरेको छ । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षतामा वसेको ...
Read More »समाज
सामुदायिक वन राष्ट्रिय दिवस मनाउन वन महासंघको आग्रह
दाङ, २४ साउन सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल दाङले जिल्लाका सवै सामुदायिक वन समूहहरुलाई सामुदायिक वन राष्ट्रिय दिवस मनाउन आग्रह गरेको छ । वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटा ...
Read More »परियार सेवा समाजको क्षेत्र नम्बर १ मा समिति गठन
दाङ, २१ साउन परियार सेवा समाज क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशन आज लमहीमा भएको छ । समाजका जिल्ला अध्यक्ष केशब नेपालीको अध्यक्षता तथा बुद्धिजिवी बिनवहादुर परियारको प्रमुख आतिथ्य एवं ...
Read More »खाना पकाउने ग्याँसको मूल्य घढ्यो
दाङ, १७ साउन नेपाल आयल निगमले खाना पकाउने एलपि ग्यासको मूल्य घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य घटेसँगै निगमले ग्यासमा प्रति सिलिन्डर २५ रुपैयाँ घटाएको निगमका प्रवक्ता सीताराम पोख्रेलले ...
Read More »भोलीदेखी दाङका सिलाइ व्यवसायहरु वन्द हुने
घोराही, १६ साउन नेपाल स्वतन्त्र सिलाई कारिगढ युनियनले भोलीदेखी दाङका सम्पुर्ण सिलाइ व्यवसायहरु वन्द गर्ने भएको छ । नेपाल स्वतन्त्र सिलाई कारिगढ युनियनका अध्यक्ष प्रमोद सुनामको अध्यक्षतामा सम्पन्न बैठकले त्यस्तो ...
Read More »खान नपाएर भन्दा पनि खान नजानेर सल्यानमा बालबालिका कुपोषणको शिकारमा
सल्यान, १५ साउन । कुपोषणमा सुधार आएको दावी गरिए पनि सल्यानमा कुपोषणलाई हटाउन प्रभाबकारी काम हुन सकेको छैन् । खान नपाएर भन्दा पनि खान नजानेर बालबालिकाहरु कुपोषणको शिकार हुने गरेको ...
Read More »दाङमा बितेको वर्षमा ४ सय बढी महिला तथा बालबालिका हराए
घोराही, १५ साउन । दाङमा बर्षेनी चार सय बढी महिला तथा बालबालिका हराएको भनि प्रहरीमा निबेदन पर्ने गरेको छ । वितेको आर्थिक बर्षको १२ महिनामा पनि ४ सय ४ जना ...
Read More »दलित संघले नेपालीको दोस्रो स्मृति दिवसमा कार्यक्रम गर्ने
घोराही, १४ साउन नेपाल दलीत संघ दाङका अध्यक्ष स्वर्गीय दिनेश नेपालीको दोस्रो स्मृति दिवसमा दलीत संघ क्षेत्र नम्बर ३ ले भोली कार्यक्रम गर्ने भएको छ । क्षेत्रीय अध्यक्ष शरद वि.क ...
Read More »घोराही– ६ मा वृक्षरोपण
घोराही, १४ साउन घोराहि उपमाहानगरपालिका ६ अघरामा रहेको श्री राधाकृष्ण सामुदायिक वनमा आज वृक्षारोपन गरिएको छ । घोराही उपमाहानगरपालिका ६ का अध्यक्ष रेवबहादुर बुढाथोेकीको उपस्थितिमा वृक्षारोपन गरिएको हो । वनमा ...
Read More »दाङमा एकजना मृत अवस्थामा फेला
घोराही, १२ साउन । दाङको घोराही उपमहानगरपालिका १५ का शुभानन्द अधिकारी मृत अवस्थामा फेला पर्नुभएको छ । अधिकारी आज बिहान घोराहीको तुलसिपुर चोकमा मृत अवस्थामा फेला पर्नु भएको जिल्ला प्रहरी ...
Read More »