Home / समाज (page 12)

समाज

धर्नामा डेढ सय लिटर बढि घरेलु मदिरा नष्ट

दाङ,१५ पुस । घोराही उपमहानगरपालिका वड नं. ५ को धर्नामा डेढ सय लिटर बढि घरेलु मदिरा नष्ट गरिएको छ । वडा नं. ५ को धारापानी टोल विकास सस्थालाई मदिरा निषेधित ...

Read More »

भ्रमण बर्ष सफल पार्न घोराहीमा समिति गठन

घोराही, २ पुस । नेपाल भ्रमण बर्ष सन् २०२० लाई सफल पार्न घोराही उपमहानगरपालिकाले ११ सदस्यीय मूल समिति गठन गरेको छ । नगर स्तरीय पर्यटन तथा संस्कृती प्रर्बद्धन समितिको बुधबार ...

Read More »

काभ्रेखोला गाउँमा खानेपानीको समस्या

दाङ,२९ मंसिर । घोराही उपमहानगरपालिका १८ काभ्रेखोला सहर नजिकिँकैको गाउँ हो। दूरीको हिसाबले जिल्लाकै मुख्य केन्द्र नजिकै रहे पनि भौगोलिक बनोटका आधारमा दुर्गम छ। बजारको छेउकै गाउँ भएपनि त्यहाँका स्थानीयले ...

Read More »

थारूगाँउमा जेसीजकाे सचेतना कार्यक्रम

दाङ, २७ मंसीर त्रिभुवन नगर जेसीजकाे अायाेजनामा घाेराही १७ कर्जाहीमा लैंगीक हिंसा विरूद्ध सचेतना कार्यक्रम शुक्रवार सम्पन्न भएकाे छ । थारू गाँउमा भएकाे सचेतना कार्यक्रममा महिलाहरूकाे उपस्थिति रहेकाे थियाे । ...

Read More »

नेकपाकी बिमला ओलीलाई करिव तीन हजार मतको अग्रता

मंसिर १५, दाङ । दाङ क्षेत्र नं. ३ (ख) मा नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार बिमला कुमार खत्री ओलीले अग्रता कायम गरेकी छिन । ओलीले नेपाली काँग्रेसका उम्मेदवार केशवराज शर्मा आचार्यलाई ...

Read More »

अटो भिल्लामा इलामेन्ट मेसिन

दाङ, ११ मंसिर । घोराहीमा रहेको अटो भिल्लामा बिजनेस गु्रप प्रालीले इलामेन्ट मेसिनबाट सेवा दिन थालिएको छ । बुटवल पश्चिममा यस प्रकारको सेवा पहिलो रहेको अटो भिल्लाका प्रवन्ध निर्देशक सुशील ...

Read More »

ज्येष्ठ नागरिक भन्छन–‘केशबले जिते चौरासीको पुण्य पाइने थियो’

देविराम कुसारी पश्चिम दाङ, १० मसिंर । ‘चौरासी पूजा गरेको छैन बाबु, केशवले जिते चौरासी हुने थियो ।’ पञ्चकुलेका ८३ वर्षीय कविराम भण्डारीले कांग्रेसका उमेदावर केशवराज आचार्यप्रतिको मोह चाउरी परेमा ...

Read More »

युवा कृषकलाई च्याउ उत्पादन तालिम

तिर्थराज ज्ञवाली दाङ, ८ मंसिर । च्याउँ खेतीका माध्यमबाट किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले राप्ती गाउँपालिका कृषि शाखाले किसानहहरुलाई दुई दिने कन्य च्याउँ खेती तालिमको आयोजना गरेको छ । तालिमको ...

Read More »

बस्नेतकाे जन्मदिनमा राेका परिवारलाई सहयोग

बिष्णुकुमार देवकोटा दाङ, २४ कार्तिक नारायणपुर उद्याेग वाणिज्य संघका उपाध्यक्ष अभियान बस्नेतले जन्मदिनका एक असहाय परिवारलाई सहयाेग गरेका छन् । नेपाल तरूण दल दाङकमे अध्यक्ष एवं स्वतन्त्र पत्रकार संघ प्रदेश ...

Read More »

नेशनल युथ बक्सिङ : अनिललाई स्वर्ण, सुरजलाई रजत पदक

लक्ष्मण बस्नेत दाङ,२० कार्तिक । काठमाडौमा भएको नेशनल युथ बक्सिङ च्यापियनसिपमा दाङका अनिल कुमार पुन मगरले स्वर्ण पदक हात पारेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा रास्ट्रीय खेलकुद परिषद ...

Read More »