Home / प्रदेश समाचार (page 8)

प्रदेश समाचार

छिल्लीकोटमा नेपाली सेनाद्वारा भौतिक निर्माण

गोरक्ष समाचारदाता तुलसीपुर, २१ जेठ । नेपाली सेनाको क्वीक इम्प्याक्ट प्रोजेक्टअन्तर्गत तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा नेपाली सेनाले केही भौतिक निर्माणका काम सम्पन्न गरेको छ । गत फागुनको दोस्रो सातादेखि सुरु भएको ...

Read More »

याक एण्ड यतिद्धारा मेट्रो हस्पिटललाई अक्सिजन कन्सन्ट्रेटर

तुलसीपुर, २१ जेठ । याक एण्ड यतिले तुलसीपुर मेट्रो हस्पिटललाई १५ लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । नेपाल घर भएर हाल अमेरिकामा बस्दै आएका याक एण्ड यतिका सञ्चालक ...

Read More »

कोभिड अक्सिजन बैंकलाई १ लाख वढी सहयोग

दाङ, १९ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले थालेको कोभिड अक्सिजन बैंक एक हजार अभियानमा सुरक्षित कुखुरा तथा दाना ब्यबसायी समितिले १ लाख २ हजार ४ सय २४ रुपैया ...

Read More »

घोराहीमा वडा अध्यक्ष पाण्डेयलाई प्रहरीबाट दुर्व्यवहार

दाङ,१८ जेठ । घोराही उपमहानगरपालिका– १५ का वडा अध्यक्ष रमेश पाण्डेलाई प्रहरीले दुर्व्यवहार गरेको छ । मंगलबार दिउँसो १२ बजेतिर घोराही उपमहानगरपालिका–१५ रतनपुरका एक जना वडावासीले अक्सिजन सिलिन्डर खोजेर ल्याइदिन ...

Read More »

तुलसीपुर मेट्रो अस्पतालमा ६१ जनाले कोरोना जिते

तुलसीपुर, १८ जेठ । तुलसीपुर मेट्रो अस्पतालमा संचालित कोरोना आइसोलेसनबाट अहिलेसम्म ६१ जनाले कोरोना जितेर घर फर्किएका छन् । शान्तिनगर र तुलसीपुरकासहित २ जना कोरोना संक्रमित मंगलबार कोरोना जितेर घर ...

Read More »

लुम्विनी प्रदेश राष्ट्रियसभा उपनिर्वाचन : २९७ मत खस्यो,मतगणना आजै

दाङ,१७ जेठ । लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा २९७ मत खसेको छ । निर्वाचनमा लुम्विनी प्रदेशसभाका सवै ८३ जना सदस्यहरुले मतदान गरेका छन् । उनीहरु मध्य ५० जना पुरुष र ३० ...

Read More »

संघीय बजेटमा दाङ : पुरानैलाई निरन्तरता

अमरराज आचार्य दाङ, १७ जेठ । संसद नरहेको अवस्थामा अध्यादेशबाट जारी आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेटमा दाङ जिल्लामा कुनै खास नयाँ योजना परेनन् । वितरणमुखी र प्रचारात्मक शैलीको बजेटमा ...

Read More »

लुम्विनी प्रदेश : राष्ट्रिय सभा उपनिर्वाचनको तयारी पुरा,भोली मतदान

दाङ, १६ जेठ । लुम्विनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार हुने उपनिर्वाचनको तयारी पूरा भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको सम्पूर्ण तयारी ...

Read More »

कोरोनाबाट बेलझुण्डी अस्पतालमा ८ संक्रमितको मृत्यु

दाङ,२८ वैशाख । बेलझुण्डीस्थीत कोरोना बिशेष अस्पतालमा पछिल्लो १९ घण्टामा ८ जना कोरोना संक्रमतिको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र ६ जना पुरुषहरु रहेका छने । अस्पतालमा ...

Read More »

प्रधानमन्त्री ओली पदमुक्त, ढल्यो कम्युनिष्ट सरकार

काठमाडौं,२७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै कम्युनिष्ट पार्टीको सरकार ढलेको छ । प्रतिनिधिसभाबाट आवश्यक पर्ने विश्वासको मत नपाएपछि ...

Read More »