Home / प्रदेश समाचार (page 7)

प्रदेश समाचार

‘एनआरएन द सिङ्गर’ को अडिसन सुरू

काठमाडौं,१४ असार । विश्वभरिका नेपाली भाषी गायन प्रतिभा पहिचान गर्न गैरआवासीय नेपाली संघले आयोजना गर्न थालेको ‘एनआरएन द सिङ्गर’को भव्य उद्घाटन भएको छ। योसँगै प्रतियोगितामा सहभागी हुन चाहनेहरूले आइतबारदेखि नै ...

Read More »

दाङमा राष्ट्रिय बृक्षारोपण सप्ताह सुरु

दाङ,१३ असार । डिभिजन वन कार्यालय दाङले आज सोमवार एक कार्यक्रम गरी राष्ट्रिय बृक्षारोपण सप्ताहको शुरुवात गरएको छ । डिभिजन वन कार्यालय दाङको आयोजना, नारायणपुर सव डिभिजन वन कार्यालयको सहजिकरण ...

Read More »

दाङमा रगतको अभाव हुन नदिन नेविसंघद्धारा रक्तदान

दाङ,११ असार । नेपाल विद्यार्थी संघ घोराही नगरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्त सञ्चार केन्द्र घोराहीमा रगतको अभाव भएको समयमा नेविसंघ घोराहीले रक्तदान गरेको हो । बिरामीहरुलाई ...

Read More »

अहिलेको अवस्थामा महानगर बनाउन उपयुक्त छैन : क्षेत्रीय सभापति डाँगी

दाङ,८ असार । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगीले लुम्बिनी प्रदेश सरकारले घोराही र तुलसीपुरलाई गाभेर महानगरपालिका बनाउन तयारी थालेकोप्रति आफ्नो गम्भीर ध्यानाकार्षण भएको जनाउनुभएको छ ...

Read More »

निर्माण पुरा नहुँदै भत्कियो खुला नाच घर

दाङ, ६ असार ।घोराही उपमहानगरपालिका–१८ को घोरदौरामा निर्माणधिन अवस्थामा रहेको खुला नाच घर भत्किएको छ । लगातारको बर्षाका कारण फिलिङ गरेको माटो दबेपछि निर्माणधिन अवस्थामा रहेको नाच घरको संरचना भत्किएको ...

Read More »

सामाजिक रुपान्तरणका लागि संघर्षशिल कालिका

पार्वती बस्नेत दाङ,६ असार । महिला त्यसमाथि पनि एकल महिला भएकै कारण घरबाट निस्कन कम्ती सकस थिएन घोराही उपमहानगरपालिका वाड नम्बर ३ गैरीगाँउ निबासी कालिका मगरलाई,२०६५सालमा कालिकाको श्रीमान्को मृत्यु भएपछि ...

Read More »

गाउँकी ‘पशु प्राबिधिक’ नोखी बुढाथोकी

पार्वती बस्नेत दाङ, २८ जेठ । परियोजनाले दिएको पहिचानलाई समाजमा स्थापित गर्न लागिपरेकी उनलाई जिन्दगी अर्काकै भरमा बित्छ कि भन्ने डर थियो तर अहिले उनमा काम गर्ने साहस बढेर आएको ...

Read More »

डिजिटल भुक्तानीले सेवामा सहजता

अमरराज आचार्य दाङ, २८ जेठ । कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले संघीय सरकार तथा प्रदेश सरकारको भुक्तानी डिजिटल प्रविधिबाट गर्न सुरु गरेको छ । यो कार्यले सेवाग्राहीलाई सहजता भएको ...

Read More »

गाउँपालिकालाई चिनाउन ‘बंगलाचुली पार्क’

दाङ, २३ जेठ । कुनै समय सुक्खा र उजाड पहाडका रूपमा रहेको बंगलाचुली पहाड पछिल्लो समय पार्कका रूपमा विकास हुँदै गएको छ । बंगलाचुली गाउँपलिका वडा नं. ५ को मुर्कुटी ...

Read More »

माछापोखरीको बहानामा नदीजन्य पदार्थको मनपरी उत्खनन्

दाङ, २१ जेठ । राजपुर गाउँपालिकामा माछापोखरी बनाउने बहानामा नदीजन्य पदार्थको मनपरी उत्खनन् र बिक्री वितरण हुने गरेको छ । राजपुर गाउँपालिका वडा नं. २ अन्तर्गत पर्ने प्रकाशकुमार जिसीको कित्ता ...

Read More »