Home / प्रवास (page 3)

प्रवास

इबोलाले कंगोमा थप दशको मृत्यु

काठमाडौं, २६ साउन कंगोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु ...

Read More »

यमनमा बालबालिका चढेको बसमाथि आक्रमण, २९ को मृत्यु

२५ साउन, काठमाडौं । यमनमा बालबालिका चढेको बसमाथि हवाई आक्रमण हुँदा कम्तीमा २९ जनाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले पिकनिकबाट विद्यालयतर्फ फर्कंदै ...

Read More »

अष्ट्रेलियामा कडाईः विद्यार्थी बढ्दो, पीआर घट्दो

काठमाडौँ, २४ साउन पछिल्लो तथ्याङ्क अनुसार तीस हजारभन्दा बढी नेपाली विद्यार्थी अष्ट्रेलियाका विभिन्न कलेजहरूमा उच्च शिक्षा अध्यनरत छन्। अस्ट्रेलियामा अर्थोपार्जनको बलियो आधारसमेत रहेको शैक्षिक उद्योगमा नेपालीसहित विश्वका केही देशहरूले पनि ...

Read More »

कोरियामा कामदारको तलब १६.४ प्रतिशत बढ्यो, मासिक झन्डै डेढ लाख पुग्ने

किशन गौतम सोल, १ साउन  दक्षिण कोरियामा कामदारको तलब १६.४ प्रतिशतले वृद्धि भएको छ। हिजो शनिबार अबेरसम्म बसेको ज्याला निर्धारण समितिको बैठकले आगामी वर्ष सन् २०१८ का लागि इपिएस लगायत सम्पूर्ण कामदारको ...

Read More »

कोरियाबाट नेपाल फर्किने क्रममा रहेका एक नेपालीद्वारा आत्महत्या

रोजगारीको शिलशिलामा इपिएस मार्फत कोरिया आएका एक नेपालीले आफ्नै कम्पनी परिसरमा  झुन्डिएर आत्महत्या गरेका छन्। कोरियाको थेगु सहरस्थित एक कम्पनीमा कार्यरत दोलखाका युवक सोमबार राति आफ्नै कम्पनिको  बाथ रूममा  झुन्डिएको अवस्थामा ...

Read More »

अस्ट्रेलियामा विद्यार्थीका चुनौती र समस्या

नेपालबाट भर्खर अस्ट्रेलिया पढ्न आएकी एक बहिनी हामीसँगै युनिट शेयर गरेर बस्छिन्। करिब एक महिनापछि बल्लतल्ल हाउसकिपिङ काम पाएकी उनले एक दिन ‘खुइय, खुइय’ गर्दै घर छिर्नेबित्तिकै भन्न थालिन् – ...

Read More »

पश्चिम लण्डनको एक टावरमा भिषण आगलागी

काठमाण्डौ, ३१ जेठ– पश्चिम लण्डनको लाटिमर रोडस्थित एक टावरमा भिषण आगलागी भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार सो भवनमा मानिसहरु फँसेका छन् । आगो पुरै टावरमा फैलिईसकेको बताइएको छ । टावरको २४ ...

Read More »

‘पारकर पेन’ले जुराएको संयोग

उनी बेलायतमा स-परिवार  स्थायी बसोबास गर्छन्। नेदरल्यान्डमा जागिर खान्छन्। भ्याएसम्म हप्ताको एकपटक घर आउँछन्। परिवारसँग समय बिताएर  कर्मथलो फर्किन्छन्। उनी वाटर फुटप्रिन्ट बिशेषज्ञका रुपमा जागिर खान्छन्। पानीको उपायोगिता बारे खोज ...

Read More »

पोर्चुगलको कार्ड भएका दुई नेपाली टर्कीबाट नेपाल फिर्ता

बार्सिलोना । नेपालबाट पोर्चुगल आउँन लागेका दुई नेपालीहरुलाई टर्कीको अध्यागमन विभागले नेपाल फिर्ता पठाएको छ। पोर्चुगलको रेसिडेन्सी कार्ड पाईसकेका नेपालीहरुलाई कार्डमा खोट लगाउँदै अध्यागमन बिभागले नेपाल फिर्ता पठाएको हो। ति ...

Read More »

बिपी प्रतिष्ठान बेलायतको संयोजकमा बस्नेत

१२ चैत, काठमाडौं । बीपी चिन्तन प्रतिष्ठानले बेलायतका लागि कुस बस्नेतलाई संयोजक तोकेको छ । प्रजातान्त्रिक आन्दोलनका अग्रज बीपीको विचारलाई जनस्तरसम्म पुर्‍याउने उद्देश्यले स्थापना भएको सो प्रतिष्ठानले पहिलोपटक बेलायत संयोजक ...

Read More »