Home / Feature Breaking news (page 212)

Feature Breaking news

आईटिएफ तेक्वान्दो खेलाडीहरुको घोराहीमा पेटी परिक्षा

दाङ,३ माघ । आईटिएफ तेक्वान्दो खेलाडीहरुको कालोपेटी परिक्षा,डेमोसेसन तथा खेलाडी सम्मान कार्यक्रम शनिवार घोराहीमा सम्पन्न भएको छ । दाङ आईटिएफ तेक्वान्दो संघको आयोजनामा लुम्विनी प्रदेश आईटिएफ तेक्वान्दो संघको दोश्रो चरणको ...

Read More »

कांग्रेसद्वारा लमहीमा विरोध प्रदर्शन

शिबराज खनाल लमही, २ माघ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिवार देशका ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गरेको छ । केन्द्रीय कार्यक्रम अनुसार लमही नगरपालिका सतवरीय नगरपालिका स्तरीय बिरोध ...

Read More »

सभापतिजीको ढुलमुले चरित्रले आन्दोलन सशक्त हुन सकेन : शेखर कोइराला

बिराटनगर,३ माघ । कांग्रेस नेता शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कमजोरीले आन्दोलन अपेक्षित गतिमा अघि बढ्न नसकेको आरोप लगाएका छन्। सभापति देउवाले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ...

Read More »

भिरबाट लडेर प्रहरी हवल्दारको मृत्यु

सिमकोट,३ माघ । हुम्लाको चङ्खेली गाउँपालिकास्थित मेल्छाम प्रहरी चौकीमा कार्यरत हवल्दार देवेन्द्र खड्काको माथिबाट खसेको ढुङ्गा छल्न खोज्दा लडेर मृत्यु भएको छ । गत पुस २८ गते सुरक्षा गस्तीमा गएको ...

Read More »

राप्तीमा माघी मिलन कार्यक्रम : ‘थारु कला र संस्कृति संरक्षणमा जोड’

राप्तीमा माघी मिलन कार्यक्रम : ‘थारु कला र संस्कृति संरक्षणमा जोड’ देउखुरी, २९ पुस । थारु जातिको नयाँ बर्षका रुपमा रहेको माघि पर्वको अवसरमा देउखुरीको राप्ती गाउँपालिका–७ बड्का सिसहनियामा माघी ...

Read More »

एउटा घर जहाँ थला परेको एक जोडी

दाङ, २९ पुस । घोराही बजारको नजिकै एउटा घर जुन घरमा एकजोडी थला परेका छन् । उनीहरु विरामीले थला परेपछि हिँड्डुल गर्न समेत गर्न सक्दैनन् । बिरामी भएको कारण हिँड्डुल ...

Read More »

पत्रिकामा पहिलो पटक कविता छापिँदा…

साहित्यमा एउटा स्रष्टाको नाम हो यम रेग्मी । छन्द कविता लेखनमा उनको रुची छ । रेग्मीका विभिन्न पत्रपत्रिकामा छन्दोवद्ध फुट्कर कविताहरु छापिनुका साथै दुई वटा कविता संग्रहहरु समेत प्रकाशित भएका ...

Read More »

दाङका एक कोरोना संक्रमितको बाँकेमा निधन

दाङ,२७ पुस । दाङ घोराही निवासी एक कोरोना संक्रमितको बाँकेको भेरी अस्पतालमा उपचारकै क्रममा निधन भएको छ । घोराही उपमहानगरपालिका– २ निमुरीया निवासी ३९ बर्षीय कुमार केसीको उपचारका क्रममा अस्पतालमा ...

Read More »

कृषि क्रान्तिमा डाईनामिक मल्टी बिजनेस

दाङ,२५ पुस । सामूहिक नेतृत्वका माध्यमबाट कृषि क्रान्ति गर्ने उद्देश्यले स्थापना भएको डाइनामिक मल्टी बिजनेस दाङ प्रालिले प्रथम बार्षिक साधारणसभा सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा रहेको प्रालिले मोहनबहादुर ...

Read More »

बजाजको डोमिनार २५० सिसी मोटरसाइकल बजारमा

दाङ,२६ पुस । बजाज कम्पनीको नयाँ मोडेलको मोटरसाइकल बजार डोमिनार २५० बजारमा आएको छ । बजार कम्पनी दाङको आधिकारिक डिलर राप्ती अटो इन्जिनियरिङ (बजाज स्वरुम) दाङले आइतवार एक कार्यक्रमको आयोजना ...

Read More »