Home / Author Archives: सुदिप गौतम (page 9)

Author Archives: सुदिप गौतम

गायक तथा संगीतकार योगेश वैद्यको निधन

गायक तथा संगीतकार योगेश वैद्यको ७७ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट पीडित वैद्यको विहीवार राति १२ः३० बजे काठमाडौं भ्याली अस्पताल सुन्धारामा निधन भएको हो । ...

Read More »

स्वास्थ्य मन्त्री खनालद्वारा माघीकाे शुभकामना : ‘हरेक पर्वले एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका’

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका माैलिक चाडपर्वले एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएकाे छ । मकर सक्रान्ति एवं ...

Read More »

दाङसहित पश्चिम नेपालमा माघीको रौनक

पश्चिम नेपालका थारू समुदाय नयाँ वर्षका रूपमा मनाउने मुख्य चाड माघीको तयारीमा जुटेका छन् । सांस्कृतिक गतिविधिसँगै माघीमा तयार पारिने परिकारका कारण यो पर्व अन्य समुदायका लागि पनि विशेष बन्दै गएको ...

Read More »

जाडोमा नाक, कान, घाँटीको समस्या: कसरी जोगिने?

डा.सुमेध मिश्र चिसो मौसममा बाहिरी तापक्रम कम हुने गर्छ। जसले गर्दा हावामा बाफको मात्रा पनि घट्छ। अचानक तापक्रम घट्दा गर्मी मौसममा अभ्यस्त भइरहेको हाम्रो शरीरलाई चिसो मौसमसँग समाहित हुनका लागि ...

Read More »

राष्ट्रिय सभा उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने

राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको समिा तोकेको हो । आयोगका अनुसार ...

Read More »

राष्ट्रियसभा निर्वाचनका उम्मेदवारलाई आयोगले दियो चुनाव चिह्न

आगामी माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि शनिबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिएको छ । निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार शनिबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन ...

Read More »

भालुवाङमा बस दुर्घटना, १२ जनाको मृत्यु

दाङ, २८ पुस दाङको भालुवाङमा बस दुर्घटना भएको छ । नेपालगञ्जबाट काठमाण्डौका लागि छुटेको भे १ ख ३९१२ नम्बरको रात्रि बस गएराति भालुवाङको राप्ती पुलबाट खसेको थियो । ज्यान गुमाएका ...

Read More »

हिन्दु विद्यापीठमा मनाईयो पृथ्वी जयन्ती

घोराही, २६ पुस हिन्दू विद्यापीठ नेपाल दाङले आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती, एवं राष्ट्रिय एकता दिवस तथा महर्षि महेश योगी जयन्ती मनाएको छ । विद्यालयका प्रशासन प्रमुख तथा शिक्षक ...

Read More »

घोराही मेयर कप : वडा नम्बर १० को लगातार तेस्रो जित

घोराही, २६ पुस घोराहीमा जारी मेयरकप फुटबल प्रतियोगीतामा वडा नम्बर १० ले तेस्रो सानदार जित निकालेको छ । लिग चरण अन्तरगत वडा नम्बर ५ लाई शुन्यका विरुद्ध ४ गोलले पराजित ...

Read More »

दुई दिनमा २८ अर्ब ८७ करोड राजस्व संकलन

पछिल्लो दुई दिनमा सरकारी खातामा २८ अर्ब ८७ करोड रूपैयाँ बराबरको राजस्व संकलन भएको छ। सरकारी आय व्ययको विवरण राख्ने निकाय महालेखा नियन्त्रको कार्यालयको तथ्यांक अनुसार पुस २४ गते १७ ...

Read More »