Home / Author Archives: सुदिप गौतम (page 60)

Author Archives: सुदिप गौतम

लायन्स क्लबका नयाँ सदस्यहरूलाई नेतृत्व विकास तालिम

घोराही, २८ कार्तिक लायन्स क्लब अफ घोराही सिटीले नया सदस्यहरूकालागी नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । क्लबको आयोजनामा घोराही( १३ बाह्रकुनेमा तालिम सम्पन्न भएको हो । लायन्स क्लब अफ ...

Read More »

राम्रीलाई राम्रो बनाएर पर्यटकीय स्थल बनाउनेछुः दीपक गिरी

तुलसीपुर, २७ कात्तिक । सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले चुनावी सभासंगै घरदैलोलाई तिव्रता दिएका छन । यसै क्रममा आज तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ को राम्रीमा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न ...

Read More »

कांग्रेस नेता बलदेव शर्माले भन्नुभयो– ‘पार्टिभित्र बसेर अन्तरघात गर्ने छुट कसैलाई छैन’

घोराही, २७ कार्तिक नेपाली कांग्रेसका नेता बलदेव शर्मा मज्गैँयाले गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउनकालागी सबै लाग्न नेपाली कांग्रेसका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । आईतवार नेपाली कांग्रेस पार्टि कार्यालयमा नेता ...

Read More »

गठबन्धनका उम्मेदवारलाई भूपू सैनिकहरूको साथ, निर्वाचन पछि पाँचै वर्ष गठबन्धनको सरकार: महरा

घोराही, २७ कार्तिक । घोराही क्षेत्रमा रहेका भारती भूतपूर्व सैनिकहररूले दाङ क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवारहरूलाई समर्थन गरेका छन् । उनीहरूले गठबन्धनका उम्मेदवारहरूलाई ओैपचारिक कार्यक्रम गरेर स्वागत गर्दै ...

Read More »

मतदातासंग भेटघाटमा व्यस्त प्रदेश सभा सदस्यका उमेद्वार राजु खनाल

दाङ, २६ कार्तिक । दाङ क्षेत्र नं २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार राजु खनाल मतदाता भेटघाटमा व्यवस्त रहेका छन् । उनी घरदैलो तथा भेटघाटलाइ निरन्तरता दिइ रहेका छन् ...

Read More »

‘मंसीर ४ को निर्वाचन अग्रगमण र पश्चगमण बिचको निर्वाचन हो’– गठबन्धन

घोराही, २६ कार्तिक दाङ निर्वाचन क्षेत्र नम्बर २ का वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूले मंसिर ४ गते हुन लागेको निर्वाचन आवधिक निर्वाचन मात्र नभएर अग्रगमण र पश्चगमण बिचको निर्वाचन भएको बताएका ...

Read More »

गठबन्धनका उमेद्वारहरुलाई टोल–टोलमा मतदाताको भव्य स्वागत

घोराही, २५ कार्तिक मंसीर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचनकालागी चुनावी माहाृल तातेको छ । चुनावी प्रचारप्रसारकालागी उमेद्वारहरु र राजनितिक दलहरु चुनावी कार्यक्रममा व्यस्त छन् । ...

Read More »

२८ बर्षदेखीका आवद्ध पार्टि एमाले छाडेर कांग्रेसमा प्रवेश

घोराही, २५ कार्तिक घोराही उपमहानगरपालिका वडा नम्बर १३ का एक जना एमाले नेता कांग्रेसमा प्रवेश गरेका छन् । २८ बर्षदेखी एमाले भएर काम गरेका हुमबहादुर बुढा नेपाली कांग्रेसमा प्रवेश गरेका ...

Read More »

बंगलाचुलीमा गठबन्धनप्रतिको आकर्षण ह्वात्तै बढ्यो, एमालेमा प्रवेश गरेकाहरु गठबन्धनमा फर्कदै

घोराही, २५ कार्तिक मंसीर ४ गतेको निर्वाचन नजिकिदै गर्दा उमेद्वार एवं राजनितिक दलहरु आफ्नो पक्षमा मत पार्नकालागी घरदैलो एवं सभामा व्यस्त छन् । उनीहरुले आफ्नो क्षेत्रमा रहेका मतदाताहरुलाई आफ्नो पक्षमा ...

Read More »

बंगलाचुलीका तरुण दलका नेता बस्नेत नेपाली कांग्रेसमा फर्किए, गठबन्धन जिताउने अभियानमा लाग्ने प्रतिवद्धता

घोराही, २५ कार्तिक बंगलाचुली गाँउपालिकाका नेपाली कांग्रेसका नेता माधव बस्नेत पुनः नेपाली कांग्रेसमा फिर्ता भएका छन् । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधी समेत रहेका बस्नेत नेपाली कांग्रेसमा पुनः फिर्ता भएका छन् ...

Read More »