Home / Author Archives: सुदिप गौतम (page 413)

Author Archives: सुदिप गौतम

बृद्ध दम्पतीलाई नयाँ घर हस्तान्तरण

दाङ,९ बैशाख । घोराही उपमहानगरपालिका वडा नं. १२ सिस्नेरी निवासी वृद्ध दम्पती तीर्थराम महरा र रमाकुमारी महराका लागि नयाँ पक्की घर निर्माण गरिएको छ । जीर्ण छाप्रामा दिन काट्दै आएका ...

Read More »

कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्न कांग्रेस नेता बस्नेत दाङ आउने

घोराही, ९ वैशाख नेपाली कांग्रेसको राष्ट्रिव्यापी कार्यक्रम अन्तरगत दाङमा पनि वुधवार कार्यकर्ता भेटघाट कार्यक्रम हुने भएको छ । ‘हिमाल पहाड तराई मधेस, नेपाली कांग्रेस’ भन्ने मूल नाराकासाथ देशभर सञ्चालन गर्न ...

Read More »

सामुदायिक सेवा केन्द्रको शुभकामना आदानप्रदान

दाङ, ९ बैशाख सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा नयाँबर्ष २०७६ सालको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष विष्णु पुनको अध्यक्षता एवं प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद ...

Read More »

‘हल्ला नगर’ भन्दै आए प्रेमप्रकाश (भिडियो)

सुगम संगित गायक प्रेम प्रकाश ओलीले आफ्नो नयाँ गिती कोशेली बजारमा ल्याएका छन् । गायकी बेस सुगम संगित भएपनि भर्सटायल गायकको रुपमा आँफुलाई संगित बजारमा उनले स्थापित गराएका छन् । ...

Read More »

ट्राफिक प्रहरीलाई ब्रेथलाईजर

दाङ,८ बैशाख । देउखुरीको पूर्व–पश्चिम राजमार्गमा दिनप्रतिदिन बढ्दै गईरहेका सवारी दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले लमही नगरपालिकाले ट्राफिक प्रहरीलाई मापासे मापन यन्त्र प्रदान गरेका छन । सवारी चालकहरुले माधक पदार्थ सेवन ...

Read More »

श्रीलंकामा फेरि विस्फोट, मर्नेको संख्‍या १८७

बीबीसी । श्रीलंकामा फेरि विस्फोट भएको छ । बीबीसीका अनुसार पछिल्लो विस्फोटमा दुई जनाको मृत्यु भएको छ । कोलम्बोस्थित देहीवालामा रहेको चिडियाखाना पछाडिरहेको होटलमा विस्फोट भएको जनाइएको छ । अहिलेसम्म ...

Read More »

पुलिसको महिला फुटवल टिम सेमिफाइनल प्रवेश

दाङ,८  बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपाल पुलिसको महिला फुटवल टिम प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । दाङको घोराहीमा भएका चार प्रतियोगितामा जित निकाल्दै महिला फुटवल टिम सेमिफाइनल ...

Read More »

शरण सम्झना कपको उपाधि बडहरालाई

दाङ,७ बैशाख । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ को उपाधि बडहरा युवा क्वलले जितेको छ । घोराहीको भरतपुर खेल मैदानमा भएको फाइनल खेलमा आयोजक राप्ती क्वललाई ...

Read More »

महिला फुटवलः पुलिसको लगातार तेश्रो जित

दाङ,७ बैशाख । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत घोराहीमा भएको महिला फुटवल प्रतियोगितामा नेपाल पुलिसको महिला फुटवल टिमले लगातार तेश्रो जित निकालेको छ । घोराहीको भरतपुर खेलकुद मैदानमा शनिवार विहान ...

Read More »

शरण सम्झना कपको फाइनल खेल आज हुँदै

दाङ,७ बैशाख । स्व.रामशरण थापा स्मृति आमन्त्रण रनिङशिल्ड प्रतियोगिता ‘शरण सम्झना कप–२०७५’ को फाइनलमा आज घोराहीको भरतपुर खेल मैदानमा हुने भएको छ । दिउँसो २ बजे हुने प्रतियोगिताको फाइनल खेल ...

Read More »