Home / Author Archives: सुदिप गौतम (page 411)

Author Archives: सुदिप गौतम

राप्ती साहित्य परिषदको ४३ औँ स्थापना दिवसका अवसरमा विभिन्न सष्टाहरु पुरस्कृत

दाङ,२० बैशाख । राप्ती साहित्य परिषदले आफनो ४३ औँ स्थापना दिवसका अवसरमा विभिन्न साहित्यकार तथा सष्टाहरुलाई पुरस्कृत एव सम्मानित गरेको छ । परिषदले शुक्रवार घोराहीमा एक कार्यक्रमको आयोजना गरि साहित्यीक ...

Read More »

नारायणपुृुरमा विद्यार्थीलाई ट्राफिक सचेतना

नारायणपुर, १९ वैशाख दाङमा जारी ट्राफिक सप्ताह अन्तरगत छैठौ दिन नारायणपुरमा सचेतना कार्यक्रम भएको छ । पाँच नम्बर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय दाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ ...

Read More »

शारदा नगरले चुम्यो अध्यक्ष कप फुटबलको उपाधी

लक्ष्मण बस्नेत तुलसीपुर, १७ तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा न ७ को आयोजनामा भएको प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०७६ को उपाधी शारदा नगर टोल बिकास सस्थाले हात पारेको ...

Read More »

लखुवारमा नर्मदेश्वर शिवालयको उद्घाटन

दाङ,१७ वैशाख । घोराही उपमहानगरपालिका वडा नं. ६ को लखुवारमा नर्मदेश्वर शिवालयको उद्घाटन गरिएको छ । ११ लाखको बढिमा नर्मदेश्वर शिवालयको निर्माण गरिएको शिवालयको मंगलवार एक कार्यक्रमको आयोजना गरि उद्घाटन ...

Read More »

ट्राफिक सप्ताहः चालकसँग तीन मिनेट

दाङ, १७ बैशाख जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणकालागी सुरु भएको ट्राफिक सप्ताहको चौथो दिन चालकसँग ३ मिनेट कार्यक्रम मंगलवार जिल्लाभर सञ्चालन भएको छ । शनिवारदेखी सुरु गरेको ट्राफिक सप्ताह ...

Read More »

मालपोतको समस्याप्रति नगरप्रमुखको चासो

तुलसीपुर,१६ वैशाख । तुलसीपुरमा रहेको मालपोत कार्यालयमा पछिल्लो समय भएको समस्याप्रति नगरप्रमुख घनश्याम पाण्डेले चासो लिएका छन । कार्यालयले वैशाख ४ गतेदेखि अनलाईन मार्फत सेवा सुरु गरेपछि देखिएको समस्या समाधानका ...

Read More »

नेपाल एयरलाइन्सका पाइलट विजय लामा निलम्बित

काठमाडौं, १६ बैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका पाइलट तथा प्रवक्ता विजय लामाको लाइसेन्स सस्पेन्ड गरिदिएको छ। नेपाल एयरलाइन्सको दुबई उडान क्यान्सिल भएपछि लामाले दिएको अभिव्यक्ति आपत्तिजनक भएको ...

Read More »

सेवाग्राहीसँग घुस लिँदै गर्दा वडाध्यक्ष पक्राउ

सप्तरी, १६ बैशाख । सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा सप्तरीका एक वडाध्यक्ष रंगेहात पक्राउ परेका छन् । काम गराइदिने भन्दै सेवाग्राहीसँग लिइरहेको अवस्थामा अख्तियारको टोलीले सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु ...

Read More »

आधा मूल्यमा अण्डाको कारोवार

दाङ,१६ वैशाख । जिल्लामा कुखुराको अण्डाको सेल बजार लागेकोछ । सेल बजार संगै उपभोक्ताहरुले आधा मूल्यमा अण्डा खरिद गर्ने गरेकाछन् । पहिलो पटक जिल्लामा यसरी अण्डाको मूल्य एकाएक घटेपछि अण्डा ...

Read More »

तरुण दल दाङले पठायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

दाङ, १५ वैशाख नेपाल तरुण दल दाङले सरकारसँग विभिन्न माग राखेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय दाङमार्फत प्रधानमन्त्रीलाई विभिन्न मागहरु सहितको ज्ञापनपत्र पठाएको पठाएको हो । निर्मला ...

Read More »