Home / Author Archives: सुदिप गौतम (page 4)

Author Archives: सुदिप गौतम

अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सवको तयारी ९० प्रतिशत

घोराही, १६ फागुन घोराहीमा हुने १२औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव २०८० को तयारी ९० प्रतिशत पुरा भएको छ । पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक सांस्कतिको आधार भन्ने मूल नाराका ...

Read More »

सावित्राले वाफ महिला च्याम्पियनसिपको फाइनल गुमाउने

 नेपाली महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ ले वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल गुमाउने भएकी छिन् । वाफ च्याम्पियनसिप फिफा विन्डो बाहिर भएकाले सावित्रा नेपालको खेल छाडेर आफू आवद्ध फ्रेञ्च ...

Read More »

लुम्बिनी प्रादेशिक अस्पतालमा मुटु परिक्षण गर्ने ‘क्याथ ल्याब’ सेवा सुरु

दाङ, १६ फागुन । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मुटु परीक्षण गर्ने क्याथ ल्याब सेवा सुरु भएको छ । अस्पतालको ११४ औ बार्षिक उत्सवको अबसर पारेर प्रादेशिक अस्पतालले यो सेवा सुरु ...

Read More »

दाङ क्रिकेट लिग २०२४ सुरु, उद्घाटन खेलमा दंगाली लायन्सले पायो १ सय १२ रनको लक्ष्य

घोराही, १४ फागुन । नेपाल टेलिकम दाङ क्रिकेट लिग २०८० शुरु भएको छ । दाङ क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिताको सोमबार लुम्बिनी ...

Read More »

मेट्रो कलेजमा आधारभुत पत्रकारिता तालिम

तुलसीपुर, १४ फागुन । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ्गको आयोजनामा भएको तालिममा समाचार लेखन, ...

Read More »

पत्रकार महासंघ दाङले प्रदेश स्तरिय मिडिया महोत्सव गर्ने

घोराही, १२ फागुन नेपाल पत्रकार महासंघ दाङले लुम्बिनी प्रदेश स्तरिय मिडिया महोत्सव आयोजना गर्ने भएको छ । महासंघ दाङ शाखाको बैठकले लुम्बिनी प्रदेशको पत्रकारिताको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यकासाथ यही ...

Read More »

फागुन १३ देखि देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान सुरु हुने

सरकारले फागुन १३ गतेदेखि देशभर राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०८० सञ्चालन गर्ने भएको छ। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्र तथा परिवार कल्याण महाशाखाले ...

Read More »

अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली स्वदेश फिर्ता

अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका आठ नेपालीलाई अमेरिकाले नेपाल फिर्ता पठाएको छ। अमेरिकाले उनीहरूलाई चार्टर उडानबाट काठमाडौं फिर्ता पठाएको नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद ...

Read More »

अन्तराष्ट्रिय लोकसाँस्कृतिक महोत्सवलाई सफल बनाउन राजनितिक दलहरुको एक्यवद्धता

घोराही, ११ फागुन बाह्रौं अन्तर्राष्ट्रिय लोकसांस्कृतिक महोत्सवको भव्य रुपमा सफल बनाउन जिल्ला स्थित सम्पूर्ण राजनीतिक दलहरुले एक्येवद्धता जनाएका छन् । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल ...

Read More »

हापुर कप २०८० : गाउले, युएनबिसी र लोटस बिजयी

घोराही,७ फागुन । पाँचौ हापुर कप फुटबल प्रतियोगिताको सातौ दिनका खेलहरुमा युएनबिसी, द लोटस र गाउँले फुटबल क्लव बिजयी भएका छन् । घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा जारी प्रतियोगिताको ...

Read More »