Home / Author Archives: सुदिप गौतम (page 380)

Author Archives: सुदिप गौतम

लाेककुमारी स्मृति पुरस्कारबाट नेपाली पुरस्कृत

घाेराही, २४ साउन लाेककुमारी रिजाल स्मृति पुरस्कारबाट पत्रकार जनक नेपाली सम्मानित भएका छन् । स्वर्गीय लाेककुमारी रिजालकाे दाेस्राे स्मृति सभाकाे अवसरमा नेपालीलाई पुरस्कार प्रदमन गरिएकाे हाे । प्रेस संगठनकाे अायाेजनामा ...

Read More »

चुन ढुङ्गा उत्खन्न रोक्न माग गर्दै ज्ञापनपत्र

दाङ,२३ साउन । चुनढुङ्गा उत्खन्न रोक्न माग गर्दै बंगलाचुली गाउँपालिका वडा नं. ६ तिमिलेका स्थानीय जनताले जिल्ला प्रसासन कार्यक्रम दाङमा ज्ञापनपत्र बुझाएका छ्न । चुनढुङा उत्खनन रोक्का संघर्ष समितिको नेतृत्वमा ...

Read More »

राप्ती बबईमा तत्काल अधिबेशन गर्न विद्यार्थीहरुको माग

तुलसीपुर, २३ साउन । राप्ती बबई क्याम्पस तुलसीपुरका नेविसंघमा आबद्ध बिद्यार्थीहरुले क्याम्पसमा तत्काल नेविसंघ र्इका अधिबेशन गर्न माग गरेका छन् । राप्ती बबई क्याम्पसका नेविसंघ पूर्व इकाई अध्यक्ष जितेन्द्रप्रकाश वली, ...

Read More »

राप्ती गाउँपालिकामा एउटा सचिवको काँधमा ३ वटा वडा

ओमप्रकाश गुप्ता देउखुरी, २३ साउन । राप्ती गाउँपालिकाको ४ वटा वडा सचिव बिहिन हुँदा एउटा सचिवले ३ वटा वडासम्म हेर्नु परेको छ । हाल गाउँपालिकाको वडा नम्बर ४, ७, ८ ...

Read More »

सरकारी जग्गामा बसेर नेकपाले लज्जित बनायोः कांग्रेस

काठमाडौं, २३ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारी जग्गामा रहेको धुम्बाराहीस्थित पार्टी कार्यालय तत्काल छाड्न आग्रह गरेको छ। जग्गा भोगचनलसम्बन्धी नियम र ...

Read More »

रोल्पा आईटिएफ तेक्वान्दोे बर्ष उत्कृष्ट शाखाका रुपमा सम्मानित

दाङ,२२ साउन । आईटिएफ तेक्वान्दोको संघ रोल्पा शाखा बर्ष उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको २२ औँ केन्द्रीय बार्षिक उत्सवका रुपमा बुधवार काठमाडाँैमा आईटिएफ तेक्वान्दोको ...

Read More »

दाङमा एक बर्षमा दुई सय बढिले आत्महत्या

जनक वली दाङ,२१ साउन । दाङमा आत्महत्या गर्नेहरुको संङख्या बर्सेनी बढ्दै गएको छ । गतआर्थिक बर्ष २०७५×७६मा दाङमा आत्माहत्या गर्न मानिसको संख्या बृद्धि भएको छ । गतआर्थिक बर्ष साउनदेखि देखि ...

Read More »

मुसोट खोलामा महिलाको शव फेला

दाङ,२१ साउन । दाङमा एक महिलाको शव खोलाको पानीमा डुवेको अवस्थामा फेला परेको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ रागोटारा निवासी ५९ बर्षीय गमला विकको शव मुसोट खोलामा आज ...

Read More »

त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिकाे व्यवसायिक भेला

शरद रेग्मी दाङ, १९ साउन २०/४१ सालमा स्थापना भएको राप्ती बस समिति रुपान्तरित त्रिसिद्देश्वरि राप्ती यातायात प्रालिले विभिन्न एजेन्डामा ब्यबसायिक भेला तुलसिपुरकाे केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ । प्रािलका अध्यक्ष ...

Read More »

दाङ उवासंघद्वारा व्यवसायी श्रेष्ठलाइ ५१ हजार सहयोग

दाङ, १९ साउन । दाङ जिल्ला उद्योग वाणिज्य संघले घोराही स्र्थिीत गाऊले इलेटिकलका प्रो.पाइटर विष्णु श्रेष्ठ लाई सहयोग रकम प्रदान गरेको छ । संघले आइतवार श्रेष्ठ लाइ ५१ हजार रुपैया ...

Read More »