Home / Author Archives: सुदिप गौतम (page 2)

Author Archives: सुदिप गौतम

नेपाल र मलेसियाबीच शनिबार महिला फुटबल हुँदै

साफ च्याम्पियनसीप फुटबलको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियाको राष्ट्रिय टिमसंग अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एक्ट्रा टर्फ मैदानमा हुने खेलको तयारी पूरा भएको ...

Read More »

हङकङ टी–२० आई सिरिजको उपाधि पीएनजीलाई, नेपाल ८५ रनमै अलआउट

खराब प्रदर्शनका कारण नेपालले हङकङ टी–२० आई सिरिजको उपाधि गुमाएको छ। १७२ रनको लक्ष्य पाएको नेपाल १६ दशमलव ३ ओभरमै जम्मा ८५ रनमा अलआउट हुनपुग्यो। योसँगै उक्त सिरिजको उपाधि पीएनजीले ...

Read More »

नाम नलिई विश्वप्रकाशले गरे ओलीमाथि तीन व्यंग्य

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति व्यंग्य गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा उनले ओलीको नाम नलिई कटाक्ष गरेका हुन् । उनले कांग्रेसलाई माओवादीको पछि ...

Read More »

प्रचण्डलाई विश्वप्रकाशको प्रश्न- धोका खाएकाहरु एक ठाउँमा उभिए हालत के होला ?

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरूले देशको अवस्था बदलौँ भन्दा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन नै बदलेको आरोप लगाएका छन्। बुधबार विश्वासको मतका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकलाई सम्बोधनका क्रममा ...

Read More »

रुघाखोकीले सतायो ? फ्लुभिड हुनसक्छ

डा.शेरबहादुर पुन हाल समुदायमा रुघाखोकी ज्वरोले प्रकोपको रूप लिंदै गइरहेको देखिन्छ । यसमा विशेषत: बालबालिकाहरू बढी प्रभावित भएको देखिन्छ । यद्यपि जुनसुकै उमेर समूहकाहरू संक्रमणबाट अछुतो नरहेको तपाईं हाम्रो घर ...

Read More »

प्रचण्डलाई डा. महतको प्रश्न : बजेट दुरुपयोग नगर्दा उपलब्धि नभएको हो ?

निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले गठबन्धन तोड्नुमा आफूलाई दोषारोपण गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ...

Read More »

सत्ता गठबन्धनमा माधव नेपालको हस्ताक्षर सहित ७ बुँदे नयाँ सहमति

सत्ता गठबन्धनमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्ताक्षर सहित नयाँ सहमति बनेको छ। मंगलबार बसेको सत्ता गठबन्धनको बैठकपछि ७ बुँदे सहमति सार्वजनिक गरिएको छ। पाँच दलबीच भएको सहमतिमा नेकपा माओवादी ...

Read More »

राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित

राष्ट्रिय सभाको अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा भएको मतदानमा अत्यधिक बहुमता सांसदको समर्थनसहित निर्वाचित भएका हुन् । माओवादी नेतासमेत रहेका दाहाल राष्ट्रिय सभामा सरकारबाट ...

Read More »

तेस्राे  खुमबहादुर खड्का स्भमृति लिबलको उपाधि शान्तिनगरलाई

घोराही, २५ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि शान्तिनगर गाउँपालिकाले जितेको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा भएको पालिकास्तरीय भलिबल ...

Read More »

दंगिशरण ६ मा विभिन्न प्रतियोगिता सम्पन्न

दाङ, २५ फाल्गुन । ११४ औँ महिला दिवशको अवसरमा दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा विभिन्न प्रतियोगिताहरु सम्पन्न भएको छ । दंगिशरण गाउँपालिका ६ को आयोजनामा लोकगीत, वक्तृत्वकला, कुर्सी दौड ...

Read More »