Home / Author Archives: आर.के. शितल (page 2)

Author Archives: आर.के. शितल

कांग्रेस र कांग्रेसी एउटै होइन

-गगन थापा प्रधान न्यायधीश सुशीला कार्कीमाथिको अनपेक्षित महाभियोग, चुनावी तालमेल, अन्तरिम आदेशजस्ता एकपछि अर्को असामान्य घटना मञ्चन भइरहँदा धेरै शुभचिन्तकहरूले ‘तिम्रो चाहीँ धारणा के हो’ भनेर सोधी रहनु भएको छ। ...

Read More »

बुटवलमा एकातिर कांग्रेससहित तीन दल अर्कातिर एमाले एक्लै

बुटवल उपमहानगरपालिकाको स्थानीय तह निर्वाचनमा अन्ततः नेपाली कांग्रेस र नेकपा एमालेबीच प्रतिष्पर्धा हुने भएको छ। नेपाली कांग्रेसले माओवादी केन्द्रलाई उपमेयर र ६ वटा वडाअध्यक्ष तथा जनमुक्ति पार्टीलाई ४ वटा वडा अध्यक्ष ...

Read More »

सिङ्गापुरलाई अर्जेन्टिनाको ६–० गोलको उपहार

विश्व नम्बर २ टोली अर्जेन्टिनाले सिङ्गापुरलाई उसको फुटबल संघ स्थापनाको १ सय २५ औं वर्षगाढको उपलक्ष्यमा भएको मैत्रीपूर्ण खेलमा ६–० गोलको उपहार दिएको छ। गएराती सिङ्गापुरको राष्ट्रिय रंगशालामा भएको खेलमा ...

Read More »

कोरियाबाट नेपाल फर्किने क्रममा रहेका एक नेपालीद्वारा आत्महत्या

रोजगारीको शिलशिलामा इपिएस मार्फत कोरिया आएका एक नेपालीले आफ्नै कम्पनी परिसरमा  झुन्डिएर आत्महत्या गरेका छन्। कोरियाको थेगु सहरस्थित एक कम्पनीमा कार्यरत दोलखाका युवक सोमबार राति आफ्नै कम्पनिको  बाथ रूममा  झुन्डिएको अवस्थामा ...

Read More »

१० खेलाडीमा सिमित फ्रान्सले ३–२ गोलले हरायो, इङ्ल्यान्डलाई

१० खेलाडीमा सिमित भएर पनि फ्रान्सले ३–२ गोलअन्तरले इटालीलाई पराजित गरेको छ। गएराती पूर्व विश्व विजेता दुई टोलीबीच भएको खेलमा ४७ मिनेटमा फ्रान्सले राफायल भार्नेलाई गुमाएको थियो। इङ्ल्यान्डले खेल सुरु ...

Read More »

अस्ट्रेलियामा विद्यार्थीका चुनौती र समस्या

नेपालबाट भर्खर अस्ट्रेलिया पढ्न आएकी एक बहिनी हामीसँगै युनिट शेयर गरेर बस्छिन्। करिब एक महिनापछि बल्लतल्ल हाउसकिपिङ काम पाएकी उनले एक दिन ‘खुइय, खुइय’ गर्दै घर छिर्नेबित्तिकै भन्न थालिन् – ...

Read More »

जेल सजाय होला, रोनाल्डोलाई ?

कर छलीको मुद्धामा रियल म्याड्रिडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोविरुद्ध मुद्धा दायर हुने भएपछि युरोपको विभिन्न सञ्चार माध्यममा उनी जेल पर्न सक्ने सम्भावनालाई लिएर बहस सुरु भएको छ। कर छलीको सम्बन्धमा ...

Read More »

अक्षयको फिल्मको ट्रेलर सेयर गर्दै प्रधानमन्त्री मोदीले गरे यस्तो ट्वीट

बलिउड अभिनेता अक्षय कुमारको नयाँ फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ को ट्रेलर सार्वजनिक भइसकेको छ। गत आइतबार सार्वजनिक भएको उक्त ट्रेलर हेरेर भिडियोको लिंक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गरेका ...

Read More »

प्रभाषको पारिश्रमिक सुनेर निर्माताहरु भागाभाग !

बाहुबलीबाट एकाएक चर्चामा आएका दक्षिण भारतीय अभिनेता प्रभाषलाई आफ्नो फिल्ममा अनुबन्धित गर्न निर्माताहरुको तँछाड-मछाड सुरु भएको छ। हिन्दी फिल्मका सफल निर्माता तथा निर्देशक करण जौहरदेखि थुप्रै व्यक्ति उनलाई आफ्नो आगामी फिल्ममा ...

Read More »

मेलम्चीको पाइप राख्दा विद्युत् आपूर्तिमा समस्या

मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणालीका लागि सडक खन्ने क्रममा सावधानी अपनाउन नसक्दा नेपाल विद्युत् प्राधिकरणको प्रसारण प्रणालीमा पटक पटक समस्या आएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार सोमबार र ...

Read More »