Home / Feature Breaking news / नगद चोरी गर्ने एक युवा पक्राउ

नगद चोरी गर्ने एक युवा पक्राउ

घोराही, ६ माघ

दाङमा नगद चोरी गर्ने एक जना व्यक्ती पक्राउ परेका छन् । नगद करिब २ लाख चोरी गर्ने व्यक्तीलाई दाङ प्रहरीले पक्राउ गरेको हो ।

विहीवार अन्दाजी ८ बजेको समयमा जिल्ला दाङ घोराही उप(महानगरपालिका वडा नं १५ स्थित रहेको ग्लोबल ओरेन्स नेपाल भएको घरको मार्केटिङ्ग गर्ने बिक्री गर्ने कक्ष कोठाको ताल्चा फोडी स्टीलको दराजमा लगाएको सिसा फोडेर नगद लाख ९१ हजार नगद रुपैया चोरी गर्ने घोराही उप–महानगरपालिका वडा नं ४ घर भई घोराही उपमहनागरपालिका १५ काठेकोल स्थित डेरा गरी बस्ने बर्ष १८ को रेशमबहादुर चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो । उनलाई नगद सहित पक्राउ गरेको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*