Home / Feature Breaking news / घाेराही खानेपानीकाे मतगणना जारी, यस्ताे छ मतगणना मरिणाम अपडेट

घाेराही खानेपानीकाे मतगणना जारी, यस्ताे छ मतगणना मरिणाम अपडेट

घाेराही, २६ असार

घाेराही खानेपानी उपभाेक्ता तथा सरसफाई संस्थाकाे मतगणना जारी छ । संस्थाकाे शनिवार भएकाे निर्वाचनके मतगणना जारी रहदा हालसम्म गठबन्धनका उमेद्वारकाे अग्रता कायम छ । कुल ३ हजार ५ सय ६५ मत खसेकाेमा पदाधिकारीमा १७७०, खुल्ला सदस्यमा २४८७ र महिला सदस्यमा ३१६५ मत गणना भएकाे छ ।

पदाधिकारी (१७७० गणना हुँदा)
अध्यक्ष
देविबहादुर डि.सी- ११५३
नारायणप्रसाद भुषाल- ५४२

बरिष्ठ उपाध्यक्ष
भरतमणी पाण्डे- ९२५
नरबहादुर बुढाथाेकी- ६५५

उपाध्यक्ष
हेमन्ती पुन मगर- ८४९
लक्ष्मी सिंह ठकुरी- ६८५

सचिव
धर्मेन्द्र श्रेष्ठ- ८९९
दिपक श्रेष्ठ- ६५०

काेषाध्यक्ष
ध्रुव के.सी- १०८८
सानुनारायण अधिकारी- ४४०

खुल्ला सदस्यहरू(२४८७ गणना हुँदा)
किशाेरकुमार आचार्य- १४७१
दिनेश वली- १०२२
युवराज आचार्य- ११०९
हरिप्रसाद खरेल- ८७६
नारायणप्रसाद लामीछाने- ४६९
महेशकुमार न्याैपाने- ७०१
सुनिलकुमार बानिया- ५५३

महिला सदस्य (३१६५ गणना हुँदा)
खुमाकुमारी खड्का- १८६५
बिन्दु पाण्डे- १६०२
यशाेदादेवी पाण्डे- १४४३
ज्याेति राेका मगर- ८९७
लक्ष्मी अधिकारी- १०६२
देवकला पाण्डे- ९९४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*