Home / Feature Breaking news / काठमाडौंमा ७१ हजार ८८८ मतगणना : कसको कति मत ?

काठमाडौंमा ७१ हजार ८८८ मतगणना : कसको कति मत ?

काठमाडौं महानगरपालिकाको ७१ हजार ८८८ मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मतगणनामा स्वतन्त्र उमेदवार बालेन्द्र शाह (बालेन) सबैभन्दा अग्रस्थानमा छन् ।

बालेनले २७ हजार २८ मत ल्याएका छन् । दोस्रो मत रहेका नेकपा एमालेका उमेदवार केशव स्थापितको १४ हजार ४४८ मत छ । तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले भने १३ हजार ८७९ मत पाएकी छन् ।

काठमाडौं महानगरपालिकामा कूल मतदाता तीन लाख २४२ रहेकामा एक लाख ९० हजारभन्दा बढी मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*