Home / Feature Breaking news / शान्तिनगर–१ मा माओवादीका पुन बिजयी

शान्तिनगर–१ मा माओवादीका पुन बिजयी

दाङ,३१ बैशाख । शान्तिनगर गाउँपालिका वडा नं. १ मा माओवादीका जंगबहादुर पुन बिजयी भएका छन् । उनले ५ सय ४० मत ल्याएर बिजयी भएका हुन ।

उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दुर्गा घर्तीले ५ सय १७ मत ल्याएका थिए । त्यसैगरी एमालेका थम्मन कनौले २ सय ८४ मत ल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*