Home / Feature Breaking news / बबई १ मा एमालेको प्यानलै विजयी

बबई १ मा एमालेको प्यानलै विजयी

दाङ,३१ बैशाख । बबई गाउँपालिका वडा न १ मा नेकपा एमालेका उमेदवार विजय भएका छन् । एमालेका प्रेमबहादुर डाँगी ६६८ मत प्राप्त गरी वडा अध्यक्षमा विजय भएका हुन ।

वडामा १ हजार ५ सय ६८ मत खसेको थियो । डाँगीका प्रतिष्पर्धी नेपाली कांगे्रेसका उमेद्वार यज्ञबहादुर बिस्ट ५ सय ५७ प्राप्त गरेका थिए ।

त्यसैगरेर सदस्यहरुमा गौरी पुन, शान्ता परियार, चन्द्र रागु र रमेश कवर विजय भएका छन् । निर्वाचित वडा सदस्य सवै नेकपा एमालेका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*