Home / Feature Breaking news / दाङका दश वटै पालिका मतगणना स्थलमा सिसी क्यामरा

दाङका दश वटै पालिका मतगणना स्थलमा सिसी क्यामरा

दाङ, २९ बैशाख
दाङका मतगणना स्थलहरुमा सिसी क्यमरा जडान गरिएको छ ।

जिल्लाको दश वटै पालिकाहरुको मतगणना स्थलमा सिसी क्यामरा जडान गरिएको हो ।

मतगणनाको क्रममा सुरक्षाकालाई मध्यनजर गर्दै हरेक पालिकाको मतगणना स्थलमा सिसी क्यमरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*