Home / Feature Breaking news / दाङमा ३ सय संक्रमीत डिस्चार्ज

दाङमा ३ सय संक्रमीत डिस्चार्ज

दाङ, ३ जेठ

दाङमा बितेको २४ घण्टामा ३ सय १ जना कोरोना संक्रमीतहरु डिस्चार्ज भएका छन् । बितेको २४ घण्टामा २ सय ४१ जना कोरोना संक्रमीत भएको र ३ सय १ जना संक्रमीतहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

यो अवधीमा ९ जना कोरोना संक्रमीतको मृत्यु भएको छ । जसमा घोराही उपमहानगरपालिका ३, तुलसीपुर उपमहानगरपालिका ३, दंगिशरण गाँउपालिका, लमही नगरपालिका र राप्ती गाँउपालिकाको १÷१ जनाको मत्यु भएको स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको छ ।

जिल्लामा हाल २५ सय २ जना कोरोना संक्रीय संक्रमीतहरु रहेका छन् भने १ सय ५५ जनाको मृत्यु भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*