Home / Feature Breaking news / कोरानाबाट बेलझुण्डी अस्पतालमा २७ बर्षीय महिलाको मृत्यु
सांकेतिक तस्वीर

कोरानाबाट बेलझुण्डी अस्पतालमा २७ बर्षीय महिलाको मृत्यु

दाङ,२६ बैशाख । कोरोना भाइरसका कारण कोरोना विशेष अस्पताल बेलझुण्डीमा एक एक जना २७ बर्षीय महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमणपछि बैशाख २५ गते शनिवार कोरोना विशेष अस्पताल बेलझुुण्डीमा भर्ना भएकी बबई गाउँपालिका ४ निवासी २७ वर्षिया महिलाको आइतवार राती १२:३० बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन् । मृत्यक महिलालाई निमोनियासँगै स्वासप्रस्वास सम्बन्धि समस्या रहेको अस्पतालले जनाएको छ ।

व्यवस्थापक गलीका अनुसार अस्पतालमा ७७ जना कोरोना संक्रमितको उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*