Home / Feature Breaking news / कोरोना सक्रमणबाट दाङमा थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर

कोरोना सक्रमणबाट दाङमा थप एक जनाको मृत्यु

दाङ,२२ बैशाख । दाङमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

बेलझुण्डीस्थीत कोरोना विशेष अस्पतालमा उपचाररत घोराही उपमहानगरपालिका–१५ निवासी ६५ वर्षीय पुरुषको बुधवार विहान उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन ।

उनका अनुसार मृतक बैशाखको १७ गतेदेखि कोरोनो विशेष अस्पतालमा उपचाररत अवस्थामा थिए । मृतकमा निमोनियासँगै कोरोनो संक्रमण देखिएको थियो । योसँगै कोरोनो विशेष अस्पताल बेलभुण्डीमा हालसम्म १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*