Home / Feature Breaking news / कोरोनाबाट आज एकैदिन ५५ जनाको मृत्यु
सांकेतिक तस्वीर

कोरोनाबाट आज एकैदिन ५५ जनाको मृत्यु

काठमाडौं,२१ वैशाख । मंगलबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

७ हजार ६६० जना संक्रमित थपिएका छन् । १६ हजार ७०२ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । कूल मृत्यु ३४१७ पुगेको छ ।

कूल संक्रमित संख्या ३ लाख ५१ हजार पुगेको छ । सक्रिय संक्रमित संख्या ५९ हजार ७९८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*