Home / Feature Breaking news / कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु

शिव राज खनाल
देउखुरी १० बैशाख

कोरोना संक्रमणबाट दाङमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गढवा गाउपालिकाका १५ वर्षीय बिधान आचार्य रहेका छन् ।

आचार्यको बैशाख ८ गते भैरहवा मेडिकल कलेजमा पिसिआर चेक गर्दा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

आचार्यमा अत्याधिक ज्वरो देखिएपछि उपचारका लागि भैरहवा लगिएको थियो । उपचारको क्रममा उनको १० गते शुक्रबार बिहान करिब ३ बजे निधन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*