Home / Feature Breaking news / ओलीलाई प्रचण्डको प्रश्न– एकतिहाइ बसेर तीन तिहाइ सदस्य थप्न मिल्छ ?

ओलीलाई प्रचण्डको प्रश्न– एकतिहाइ बसेर तीन तिहाइ सदस्य थप्न मिल्छ ?

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकारी अध्यक्ष प्रचण्डले वामदेव गौतम र रामबहादुर थापा ‘बादल’ लाई पार्टीको बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

बादल र वामदेव पनि भोलिदेखि बैठकमा सहभागी हुने प्रचण्डले दाबीसमेत गरे ।साथै केपी ओली समूहले बालुवाटारमा गरेको बैठक अवैधानिक भएको प्रचण्डको दाबी छ ।

थापाथलीस्थित कार्की पार्टी प्यालेसमा आयोजित आफ्नो समूहको बैठकलाई सम्वोधन गर्दै प्रचण्डले केपी ओलीमाथि प्रश्न गरे– ‘एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ र ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*