Home / Feature Breaking news / दाङको ५५ झ्याले दरवार

दाङको ५५ झ्याले दरवार

दाङ । देउखुरीको गढवा गाउँपालिका–३ गोवरडिहामा रहेको ५५ झ्यालले दरवार । करिव एक सय ५० बर्ष पहिले भारतबाट सिकर्मी मगाएर निर्माण गरिएको घरलाई जिल्लावासीले ५५ झ्याले दरबार भनेर चिन्ने गर्छन् ।

जिल्लाकै आकर्षणका रुपमा रहेको उक्त घर नेपाल–भारत सिमा नाका कोइलाबास नाकाको तुलसीपुर नजीकै रहेको बालरामपुरबाट कालिगढ आएर बनाएको स्थानीय बताउँछन् । काठ, इँटा र प्लाष्टर सामग्री स्थानीय नै प्रयोग भएपनि आधुनिक तवरले निर्माण गरिएको हुँदा कालिगढ भने भारतबाट झिकाइएको थियो । तर संरक्षणको अभावमा पछिल्लो समय उक्त घर जीर्ण बन्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*