घोराही, २६ कार्तिक
घोराहीमा दर्शन खाजा घर सुरु भएको छ । जेसीज मार्गको जिल्ला अदालतदेखी पश्चीमतर्फ रहेको नयाँ सटरमा खाजा घर सुरु गरिएको हो । खाजा घरको घोराही उपमहनगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले उद्घाटन गर्नुभएको छ ।
खाजा घरमा चिया नास्ता, म.म, चाउमीन, विरयानी एवं चाईनीज सम्पूर्ण आईटमहरु पाईने खाजा घरमा सञ्चालक मोतिलाल डिसीले जानकारी दिनुभयो । साथै उहाँले दिपावलीको अवसरमा विशेष छुटकासाथ सेवा उपलब्ध गराउने पनि जानकारी दिनुभयो ।