Home / समाचार / कोरोना संक्रमणबाट थप १७ जनाको निधन

कोरोना संक्रमणबाट थप १७ जनाको निधन

दाङ,१५ कार्तिक । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १७ जनाको निधन भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

देशभर शनिबार कोरोनाका थप २५ सय आठजना नयाँ संक्रमित थपिएका छन् । हाल ३८ हजार पाँच सय ८४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*