Home / Feature Breaking news / प्रहरीलाई ‘ट्राफिक कोण’

प्रहरीलाई ‘ट्राफिक कोण’

घोराही, ३० साउन

घोराही, सडक व्यवस्थापन सहज बनाउनकालागि सडक डिभिजन कार्यालयले ट्राफिक प्रहरीलाई ट्राफिक सामाग्री सहयोग गरेको छ ।

शुक्रवार सडक डिभिजन कार्यालय घोराहीका प्रमुख निरज शाक्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक प्रेम रेग्मीलाई ५० थान ट्राफिक कोण र त्यसका प्रयोग हुने ५ रोल डोरी प्रदान गर्नुभएको थियो ।

त्यस अवसरमा जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख रेग्मीले सडक व्यवस्थापनकालागि ट्राफिक कोण सहयोग गर्ने सडक डिभिजन कार्यालयलाई धन्यवाद दिनुभएको थियो । उक्त ट्राफिक कोणहरु जिल्लाका मुख्य बजारहरुमा राखीने ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*