Home / Feature Breaking news / लकडाउनयता तीन सय शिक्षकको गयो जागिर

लकडाउनयता तीन सय शिक्षकको गयो जागिर

८ साउन, काठमाडौं । नोबेल कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनयता निजी विद्यालयका तीन सय शिक्षक–कर्मचारी बेरोजगार भएका छन् । काठमाडौं उपत्यकामा मात्रै ४८ शिक्षक निश्कासनमा परेको संस्थागत विद्यालय शिक्षक युनियनका होमकुमार थापाले जानकारी दिए ।

‘यो हामीकहाँ परेको उजुरी मात्रै हो, निश्कासित शिक्षक–कर्मचारीको संख्या त्योभन्दा बढी हुनसक्दछ,’ थापा भन्छन्, ‘शिक्षक कर्मचारीलाई निश्कासन गर्न तत्काल बन्द गरियोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*