Home / Feature Breaking news / फेरि दाङ पस्यो सलह

फेरि दाङ पस्यो सलह

दाङ, २८ असार
दाङमा फेरि सहल पसेको छ । दाङको राप्ती गाउपालिका र गढवा गाँउपालिकामा सहलको झुण्ड आएको कृषी ज्ञानकेन्द्रले जानकारी दिएको छ । राप्ती गाँउपालिकामा लाखौको संख्यामा सलह प्रवेश गरेको केन्द्रले जानकारी दिएको छ ।

राप्तीका कृषकहरुले ठुलो आवाजमा साउण्ड सिस्टम बजाउने, टिक बजाउने, मकैबारीमा आगो बालेर धुवा निकालेकाले उक्त झुण्ड पूर्व उत्रतर्फ प्रवेश गरेको कृषी ज्ञानकेन्द्रले जानकारी दिभएको छ ।

यस्तै गढवा गाँउपालिकाको वडा नम्बर २ मा पनि ठुलो मात्रामा सलह आएको त्यस क्षेत्रका कृषकहरुले बताएका छन् ।  दाङमा अझै ठुलो मात्रामा सहल प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*