Home / Feature Breaking news / जंगली च्याँउ खादा १४ जना विरामी

जंगली च्याँउ खादा १४ जना विरामी

दाङ, १२ असार
जंगली च्याँउ खादा दाङमा १४ जना बिरामी भएका छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ रानीजरुवाका १४ जनाले जंगली च्याँउ खाँदा १४ जना विरामी भएको पाँच नम्बर प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । विहीवार बेलुका जंगलबाट लिएको च्याँउ खाएको प्रहरीले जानकारी दिएको छ ।

विरामीहरुको राप्ती प्रादेशीक अस्पतालमा उपचार भईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*