Home / Feature Breaking news / काेराेना जाेखीम बढेपछि बंगलाचुलीकाे पाँच नम्बर वडा सील

काेराेना जाेखीम बढेपछि बंगलाचुलीकाे पाँच नम्बर वडा सील

हिमाल महरा
घाेराही, २० जेठ
दाङकाे बंगलाचुली गाँउपालिका वडा नम्बर पाँचका वडा अध्यक्ष सहित पाँच जनामा काेराेना संक्रमण पुष्टि भएपछि वडा सील गरिएकाे छ ।

वडामा संक्रमणकाे उच्च जाेखीम भएकाले सक्ने भएका भएकाले बंगलाचुली गाँउपालिकाले सुचना निकालेर वडा सील गर्ने बताएकाे छ ।

मंगलवार राति १२ बजेदेखी लागू हुने गरि अर्काे सुचना जारी नभएसम्मकालागि वडा सील गरिएकाे पालिकाले जानकारी दिएकाे छ ।

बंगलाचुली गाँउपालिकाकाे वडा नम्बर ५ का अध्यक्षसहित ५ जनालाई संक्रमण भएकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि गरेकाे छ ।

received_2513843282279656

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*