Home / Feature Breaking news / प्रदेश ५ मा १७ हजार बढि क्वारेनटाइनमा

प्रदेश ५ मा १७ हजार बढि क्वारेनटाइनमा

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातै प्रदेशका क्वारेन्टाइनमा ३२ हजार ५८७ जना रहेको जानकारी दिए ।  “प्रदेश १ मा १ हजार ४६१ जना र २ मा ६ हजार ९१० जना क्वारेन्टाइनमा रहेका छन्,” उनले भने “बागमती प्रदेशमा ५३५ जना रहेका छन् ।”

त्यसैगरी, मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ७७९ जना, प्रदेश ५ मा १७ हजार १३०, कर्णाली प्रदेशमा १ हजार ६७० र सुदुरपश्चिम प्रदेशमा चार हजार १०२ जना क्वारेन्टाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*