Home / Feature Breaking news / दाङका थप एक जनामा काेराेना संक्रमण

दाङका थप एक जनामा काेराेना संक्रमण

दाङ, ५ जेठ
दाङका एक जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । धुलिखेल अस्पतालमा गरिएकाे पिसीअार परिक्षणमा दाङ ठेगाना भएका एक जना सहित धनुषाका १, राैतहटका १, धादिङका १ जनामा काेराेना संक्रमण देखीएकाे छ ।
यस्तै साेमवार बाँकेका ४७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यस्तै गुल्मी र माेरङका १/१ जनामत पनि काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।
नेपालमा काेराेना भाईरसकाे संक्रमीतकाे संख्या ३ सय ५७ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*