Home / Feature Breaking news / दाङमामा पाँच सय ८१ जनाकाे पिसीआर परिक्षण

दाङमामा पाँच सय ८१ जनाकाे पिसीआर परिक्षण

दाङ, ४ जेठ
दाङमा पाँच सय ८१ जनाकाे काेराेना भाईरसकाे परिक्षण गरिएकाे छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले हालसम्म ५ सय ८१ जनाकाे पिसीआर परिक्षण गरिएकाे जानकारी दिएकाे छ ।
५ सय ८७ जनाकाे नमूना संमलन गरिएकाेमा ५ सय ८१ जनाकाे परिक्षण गरिएकाे र ६ जनाकाे परिक्षण प्रक्रियामा रहेकाे प्रतिष्ठानका का.मु रजिष्टार कैलाशप्रसाद देवले जानकारी दिनुभयाे ।
परिक्षण गरिएकामध्य दुई जनाकाे पाेजेटिभ र ५ सय ७९ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे उहाँले बताउनुभयाे ।
पछिल्लाे पटक घाेराही, तुलसीपुर, रक्षाचाैर र सल्यान क्षेत्रबाट लिएकाे नमूनामध्य ३२ जनाकाे रिपाेर्ट नेगेटिभ आएकाे पनि उहाँले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*