Home / Feature Breaking news / थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

थप ९ जनामा कोरोना, संक्रमितको संख्या २५८ पुग्यो

काठमाडौं । बाँके र मकवानपुरमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा यो संख्या थप भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मकवानपुर निवासी ३७ वर्षीय पुरुष र बाँके नैनापुर १, ३ र ५ नम्बर वडाका ८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*