Home / समाचार / घाेराही चेम्बरद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग

घाेराही चेम्बरद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग

घाेराही, ३१ वैशाख
घाेराही चेम्बर अफ कमर्सले १५ घर विपन्न परिवारकालागि खाद्यान्न सहयाेग गरेकाे छ ।

लकडाउनकाे समयमा खाद्यान्न अभावकाे समस्या भाेगीरहेका घाेराही उपमहानगरपालिका वडा नम्बर ६ का विपन्न परिवारकालागी १५ बाेरा चामल वडा कार्यालयलाई हस्तान्तरण गरिएकाे घाेराही चेम्बर अफ कमर्सका अध्यक्ष मञ्जु बज्राचार्यले जानकारी दिनुभयाे ।

खाद्यान्न सहयाेगमा सहयाेग गर्ने सम्पूर्णमा उहाँले धन्यवमद व्यक्त गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*