Home / Feature Breaking news / नेपालमा कुन जिल्लामा कति छन् कोरोना भाइरसका संक्रमित (सूचिसहित)

नेपालमा कुन जिल्लामा कति छन् कोरोना भाइरसका संक्रमित (सूचिसहित)

काठमाडौं । नेपालमा एकैदिन ५७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १९१ पुगेको छ ।
१९१ संक्रमितमध्ये हालसम्म पर्सा ६४, उदयपुरमा ३२, कपिलवस्तमा २९,  बाँकेमा २४, रुपन्देहीमा १६, कैलालीमा ४, काठमाडौं, बारा र रौतहटमा ३/३ जना, बाग्लुङ, चितवन र झापामा २/२ जना तथा बर्दिया, भोजपुर, कञ्चनपुर, सप्तरी, धनुषा, धादिङ र सर्लाहीमा १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
संक्रमित भएका १९१ जनामध्ये ३३ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*