Home / Feature Breaking news / थप १० जनामा काेराेना संक्रमण, संक्रमीत संख्या १ सय २० पुग्याे

थप १० जनामा काेराेना संक्रमण, संक्रमीत संख्या १ सय २० पुग्याे

दाङ, २९ वैशाख

नेपालमा काेराेना भाईरसकाे संक्रमीतकाे संख्या १ सय २० पुगेकाे छ । कपिलवस्तुमा थप १० जनामा काेराेना संक्रमण पुष्टि भएपछि संक्रमीतकाे संख्या १ सय २० पुगेकाे हाे ।

कपिलवस्तुकाे बुद्धभुमी नगरपालिका र यशाेधरा गाँउपालिकाका १० जना पुरूषमा काेराेना भाईरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएकाे छ ।

FB_IMG_1589168082238

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*