Home / Feature Breaking news / कोरोना अपडेटः विश्वभर एक लाख ५४ हजारको मृत्यु

कोरोना अपडेटः विश्वभर एक लाख ५४ हजारको मृत्यु

दाङ, ६ वैशाख

विश्वभर फौलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमणबाट विश्वभर १ लाख ५४ हजार ३ सय ८१ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण हालसम्म १ लाख ५४ हजार ३ सय ८१ जनाको मृत्यु भएको हो ।

विश्वभर २२ लाख ५८ हजार ७ सय २५ जनामा संक्रमण पुष्टि भएको छ। नेपालमा शनिवार दिउससम्म ३० जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टी भएको छ । जसमध्य दुईजना व्यक्ती उपचारपछि डिस्चार्ज भईसकेका छन् ।

पहिलो र दोस्रो संक्रमीत विरामीहरु उपचारपछि घर फर्किसकेको स्वास्थ्य तथा जनसंद्यया मन्त्रालयले जानकारी दिएको छ । दोस्रो विरामी शनिवार डिस्चार्ज भएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*