Home / समाचार / कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना
LONDON, ENGLAND - MARCH 17: British Prime Minister Boris Johnson gives a press conference about the ongoing situation with the coronavirus (COVID-19) outbreak inside 10 Downing Street on March 17, 2020 in London, England. For most people, the new coronavirus causes only mild or moderate symptoms, such as fever and cough. For some, especially older adults and people with existing health problems, it can cause more severe illness, including pneumonia. (Photo by Matt Dunham - WPA Pool/Getty Images)

कोरोना संक्रमित बेलायती प्रधानमन्त्री अस्पताल भर्ना

काठमाडौं ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् ।  त्यहाँको प्रधानमन्त्री कार्यालयका प्रवक्ताका अनुसार चिकित्सकको सल्लाहपछि जोनसन केही परीक्षणका लागि अस्पताल भर्ना भएका हुन् ।

१० दिनअघि प्रधानमन्त्री जोनसनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।  संक्रमण पुष्टि भएपछि उनी आइसोलेशनमा थिए । यद्यपि, प्रधानमन्त्री जोनसनले मन्त्रिपरिषद्को बैठक भने गरिरहेका थिए ।

उनमा कोरोना भाइरसको संक्रमणका लक्षणहरु लगातार देखिँदै आएको बीबीसीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*