Home / समाचार / कांग्रेस दाङले सरकारलाई बिराेधपत्र बुझाउने

कांग्रेस दाङले सरकारलाई बिराेधपत्र बुझाउने

दाङ, ४ माघ
नेपाली काग्रेसले सरकारलमई विराेधपत्र बुझाउने भएकाे छ ।

नेपाली कांग्रेस केन्द्रिय समितिको निर्णय अनुसार व्यक्तिगत गोपनियताको संबैधानिक हक विरुद्ध हुने गरि बर्तमान सरकारले ल्याउने लागेको विधेयकका विरुद्ध सरकारलाइ बिरोधपत्र बुझाउने कार्यक्रम अनुसार अाईतवार सम्पूर्ण जिल्ला समितिले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने भएकाे हाे ।

जस अनुसार नेपाली काग्रेस दाङले पनि जिल्ला प्रशासन कार्यालय दांङमार्फत अाईतवार सरकारलाई विराेधपत्र बुझाउने भएकाे छ ।

बिहान ९ बजे पार्टी कार्यालय घोराहीमा जम्मा भएर ज्ञापनपत्र बुझाउने जाने कार्यक्रम भएकाले समयमै उपस्थित हुन सम्पूर्ण काग्रेसका जिल्ला, क्षेत्र, पालिका स्तरिय समिति एवं भातृ संघसंगठन, सुवेच्छुक संघसंस्था तथा शुभचिन्तकहरूमा कांग्रेस जिल्ला सचिव शंकरप्रसाद डांगीले अनुराेध गर्नुभएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*