Home / Feature Breaking news / सवारी दुर्घटना राेक्न सडकमा ड्रम

सवारी दुर्घटना राेक्न सडकमा ड्रम

दाङ, २३ पुस
सवारी दुर्घटना न्यूनिकरणकालागी सडकमा ड्रम राख्न सुरू गरेकाे छ । तुलसीपुर क्षेत्रका विभिन्न सडकहरूमा ड्रमहरू राखीएकाे छ ।
तुलसीपुर – अमेलीया सडककाे स्टार बाेडिङ चाेक, तुलसीपुर – हापुरे सडकखण्डकाे दाेघरे, तुलसीपुर – सल्यान सडकखण्डकाे रक्षाचाैरमा ड्रमहरू राखीएकाे ट्राफिक प्रहरी पाेष्ट तुलसीपुरले जानकारी दिएकाे छ ।
तीव्र गतिका कारण सवारी दुर्घटना हुने भएकाले खुल्ला ठाँउमा ड्रम राखिएकाे ट्राफिक प्रहरी पाेष्ट तुलसीपुरका प्रमुख प्रहरी नायव निरिक्षक नन्द पाेख्रेले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*