Home / Feature Breaking news / दाङमा ट्याक्टर दुर्घटना, एक जनाकाे मृत्यु

दाङमा ट्याक्टर दुर्घटना, एक जनाकाे मृत्यु

दाङ, १६ पुस
दाङमा टेक्टर दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाु छ ।

मंगलवार राति ९ बजे जिल्लाकाे बंबई गाँउपालिका २ रातामाटामा पूर्वबाट पश्चिम तर्फ जादै गरेको रा १ त ३२५७ नं. को ढुङ्गा बोकेको ट्याक्टर आफै अनियन्त्रित भई बाटो देखी ५ सय मिटर तल खस्दा चालक बबई गा.पा. ५ जौबारी बस्ने बर्ष २६ को खुम बहादुर बुढाथोकीकाे मृत्यु भएकाु जिल्ला प्रहरी कार्यालय दाङले जानकारअं दिएकाे छ ।

बुढाथाेकीकाे शव राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा रहेको र सह चालक साेही ठाउँ २५ वर्षका टोपबहादुर खत्री टाउकोमा चोट लागेर घाईते भएकाे र थप उपचारको लागी मेडिकल कलेज कोहलपुर बाँके रिफर गरीएको प्रहरीले जानकारी दिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*