Home / Feature Breaking news / विद्यार्थीलाई 4G सीम वितरण गरिदै

विद्यार्थीलाई 4G सीम वितरण गरिदै

घाेराही, २५ मंसीर
नेपाल टेलिकम घोराही शाखाले विद्यार्थीहरुका लागि निशुल्क 4G सिम वितरण सुरू गरेकाे छ ।

सीममा ४० मिनेट टकटाईम , ६० MB डाटा , १० रूपैया ब्यालेन्स र २० वाेटा SMS पनि निशुल्क रहेकाे छ ।

सिम लिनको लागि नागरिकताको प्रतिलिपी र पासपोर्ट साइजको फोटो अावश्यक पर्ने नेपाल टेलिकम घाेराहीले जानकारी दिएकाे छ ।

कार्यालयकाे एक हजार सिम विद्यार्थीहरूलाई वितरण गर्ने लक्ष्य रहेको छ ।

साेही कार्यक्रम अन्तरगत महेन्द्र बहुमुखी क्याम्पस घोराही दाङमा मङ्सिर २७ गते बिहान साढे ८ बजेबाट सीम वितरण गरिने नेपाल टेलिकमका अपरेटर विपिनमणी आचार्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*