Home / Feature Breaking news / राेकिराखेकाे टेक्टरमा माेटरसाईकल ठाेक्कीदा एक जनाकाे मृत्यु

राेकिराखेकाे टेक्टरमा माेटरसाईकल ठाेक्कीदा एक जनाकाे मृत्यु

घाेराही, २१ मंसीर
दाङकाे घाेराही तुलसीपुर सडकखण्डमा राेकिराखेकाे टेक्टरमा माेटरसाईकल ठाेक्किदा माेटरसाईकल चालककाे मृत्यु भएकाे छ ।

शुक्रवार राति करिब साढे ७ बजेकाे समयमा घाेराही तुलसीपुर सडकखण्डकाे खैरा चाेकमा राेकिराखेकाे रा १ त १९३८ नम्बरकाे टेक्टरमा तुलसीपुरबाट नारायणपुरतर्फ अाउदै गरेकाे रा २ प ९३५० नम्बरकाे माेटरसाईकल ठाेक्कीदा  माेटरसाईकल चालक घाेराही-८ निवासी १९ बर्षीय रेशम वलीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएकाे छ ।

दुर्घटनामा परि माेटरसाईकलमा सवार दुबैजनन घाईते भएकाे र उपचारकालागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा वलीकाे मृत्यु भएकाे र माेटरसाईकलमा सवार घाेराही १० का १८ बर्षका अमृत चाैधरीकाे काेहलपुरमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी विनाेदविक्रम शाहले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*